विकासका लागि राजनीतिक र नीतिगत स्थिरता कायम भएको छ: प्रम ओली

काठमाडौं, २० चैत,प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि राजनीतिक स्थिरता र नीतिगत आधार तयार भएको बताउनुभएको छ । राष्ट्रिय विकास परिषदको बैठकलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले विगतमा जस्तो एउटा सरकार बन्ने केही महिनामा त्यसलाई ढालेर अर्को सरकार आउने अवस्थालाई जनताले अन्त्य गरेकोले अब नीतिगत र राजनीतिक स्थिरता … Continue reading विकासका लागि राजनीतिक र नीतिगत स्थिरता कायम भएको छ: प्रम ओली